गुल्मी समाजको च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन

लन्डन । गुल्मी जिल्ला समाज यूकेले गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापना सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ । च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन भएको समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिएका छन् । विश्व अपांगता दिवसका अवसरमा चाल्टर्नस्थित प्यारिस हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी थिए दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरण । … Continue reading गुल्मी समाजको च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन